अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन - USA, अस्ट्रेलिया, क्यानाडा, भारत, युरोप तथा मलेसियामा अध्ययन

ELS ले तपाईँलाई USA, अस्ट्रेलिया, क्यानाडा, भारत, युरोपेली सङ्गठन तथा मलेसियामा सही अध्ययन संस्थान फेला पार्न सहायता गर्छ जसले गर्दा विदेशमा उच्च शिक्षा हासिल गर्नुका साथै तपाईँ अध्ययन सकेर पेसेवर जीवन शुरु गर्न सक्ने बन्नुहुनेछ। एउटा सशर्त प्रवेश पत्र मार्फत विश्वका 650 भन्दा बढी विश्वविद्यालयहरूमा हाम्रो पाथवेको फलस्वरूप अङ्ग्रेजीमा दक्षता प्राप्त गर्नु भन्दा पहिला नै तपाईँले भर्ना पाउन सक्नुहुन्छ। देश विशेष शैक्षिक अवसरहरूबारे हाम्रो विस्तृत जानकारीले तपाईँको खोज प्रक्रियालाई बढ्ता सहज तथा प्रभावकारी बनाउनेछ जसले गर्दा तपाईँले आफ्नो शैक्षिक तथा वृत्ति विशेष आवश्यकता पूरा हुने विश्वविद्यालय रोज्न सक्नुहुन्छ!