युरोपमा सहि शैक्षीक संस्थाको खोजि

ELS ले हाम्रो सर्च टूल तथा इन-कन्ट्रि ELS अथोराइज्ड काउन्सेलिङ एजेन्ट्स का माध्यमबाट स्वदेशबाटै सही युरोपेली विश्वविद्यालय फेला पार्न सहयोग गर्छ।

युरोपमा उपयुक्त बिश्वबिद्यालयको खोजि गर्दा आफ्नो लागि सही विश्वविद्यालयको चयन गर्ने क्रममा विचार पुर्र्याउनु पर्ने विभिन्न आधारहरू छन्। हाम्रो लक्ष्य भनेको तपाईँको शिक्षा, शैक्षिक लक्ष्य तथा व्यक्तिगत उपलब्धीसँग सबभन्दा मेल खाने विश्वविद्यालय तथा अन्य अध्ययन संस्थानहरू भेटाउन तपाईँलाई सहयोग गर्नु हो। युरोपमा उपयुक्त बिश्वबिद्यालयको खोजि गर्दा तपाईँ आफ्नो देश छाड्नु भन्दा पहिला नै हामी तपाईँलाई सशर्त प्रवेश पाउनमा सहयोग गर्छौँ।

तपाईँले युरोपमा बिश्वबिद्यालयको छनौट गर्दा युरोपको कलेज/विश्वविद्यालयमा आवेदन दिन सक्नुहुन्छ, जहाँ प्रत्येक अध्ययन संस्थानले विविध तहका भर्ना तथा छनौटका मापदण्डहरूको प्रयोग गर्छन्। युरोपेली अध्ययन संस्थानहरू सबै फरक प्रकारका छन्। यहाँ धेरैजसो विश्वविद्यालयहरू सरकारी हुने भएतापनि, युरोपमा बिश्वबिद्यालयको छनौट दुवै सरकारी वा निजी विश्वविद्यालयहरूमा विद्यार्थीहरूको सङ्ख्या, डिग्रीहरूको प्रकार, खर्च तथा स्थानहरू सबैमा फरक हुन्छ। धेरै युरोपेली विश्वविद्यालयहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि स्थानीय विद्यार्थीहरू सरहनै प्रशिक्षण शुल्क लगाउँछन्।

आफ्नो आवश्यकता पूरा हुने प्रकारको डिग्रीका विकल्पहरू, तथा अध्ययन संस्थानको प्रकार बारे जानकारीबाट शुरु गर्नुहोस्।