ELS को माध्यमबाट मलेसियामा रहेका कलेज तथा विश्वविद्यालयहरूमा ससर्र्त भर्ना प्राप्ति गर्नुहोस

ELS मा, मलेसियाको अध्ययन संस्थानहरूमा आवेदन तथा मलेसियामा ससर्र्त भर्ना प्राप्ति प्रक्रियालाई हामी सहज बनाउँछौँ। तपाईँको व्यक्तिगत तथा व्यावसायिक सफलताको मार्गमा हामी तपाईँलाई मलेसियामा सर्र्त पुरा हुने गरी भर्ना गरी स्थापित गर्न सक्छौँ।

के तपाईँसँग मलेसियामा ससर्र्त भर्ना प्राप्तिको लागि आवश्यक योग्यताहरू छन्?

मलेसियाको कलेज तथा विश्वविद्यालयहरूका छनौट तथा भर्ना नीतिहरू विभिन्न प्रकारका छन्। मलेसियामा ससर्र्त भर्ना प्राप्तिका लागि सबै कलेज वा विश्वविद्यालयहरूमा प्रयोग गरिने केही आधारभूत मापदण्डहरू छन्।

ग्रेड पोइन्ट एभरेज (GPA):

प्राप्त गरेको जम्मा ग्रेड पोइन्टलाई परीक्षा दिएको जम्मा क्रेडिट घण्टाद्वारा भाग गरेर GPA निकालिन्छ।

ग्र्याज्युएटको लागि आवश्यक योग्यताहरू:

तपाईँले सर्त सहितको भर्ना प्राप्त्ति मलेसियामा गर्न ग्र्याज्युएट तहमा अध्ययन गर्न चाहेकै विषयमा अन्डरग्र्याज्युएट डिग्री पूरा गरेको हुनुपर्छ

अङ्ग्रेजीमा दक्षताको तह:

सर्त सहितको भर्ना प्राप्त्ति मलेसियामा गर्न धेरैजसो अध्ययन संस्थानहरूमा एडभान्स्ड लेभलको आवश्यकता पर्छ।