युरोपमा ELS का माध्यमबाट युरोपेली विश्वविद्यालयहरूमा सर्त सहितको भर्ना प्राप्त्ति गर्नुहोस

ELS मा, युरोपेली अध्ययन संस्थानहरूमा आवेदन प्रक्रियालाई हामी ससर्र्त पूरक भर्ना प्राप्तिका लागि सहज बनाउँछौँ। युरोपमा सर्त सहितको भर्ना प्राप्त्ति तथा तपाईँको व्यक्तिगत तथा व्यावसायिक सफलताको मार्गमा हामी तपाईँलाई स्थापित गर्न सक्छौँ।

के तपाईँसँग कन्डिसनल भर्ना प्राप्ति को लागि आवश्यक योग्यताहरू छन्?

युरोपेली विश्वविद्यालयहरूका छनौट तथा ससर्र्त पूरक भर्ना प्राप्तिका नीतिहरू विभिन्न प्रकारका छन्। तथापि, सबै कलेज वा विश्वविद्यालयहरूमा प्रयोग गरिने केही आधारभूत मापदण्डहरू छन्।

ग्रेड पोइन्ट एभरेज (GPA):

प्राप्त गरेको जम्मा ग्रेड पोइन्टलाई परीक्षा दिएको जम्मा क्रेडिट घण्टाद्वारा भाग गरेर GPA निकालिन्छ।

ग्र्याज्युएटको लागि आवश्यक योग्यताहरू:

तपाईँले कन्डिसनल भर्ना प्राप्तिका लागि ग्र्याज्युएट तहमा अध्ययन गर्न चाहेकै विषयमा अन्डरग्र्याज्युएट डिग्री पूरा गरेको हुनुपर्छ

अङ्ग्रेजीमा दक्षताको तह:

युरोपमा सर्त सहितको भर्ना प्राप्त्ति गर्नका लागि धेरैजसो अध्ययन संस्थानहरूमा एडभान्स्ड लेभलको आवश्यकता पर्छ।