अमेरिकामा सर्त सहितको भर्ना प्राप्त्ति को लागि ELS को माध्यमबाट कलेज तथा विश्वविद्यालयहरूमा प्रवेश पाउनुहोस्

ELS मा, US अध्ययन संस्थानहरूमा आवेदन प्रक्रियालाई हामी ससर्र्त भर्ना प्राप्तिका लागि सहज बनाउँछौँ। अमेरिकामा सर्र्त पुरा हुने गरी भर्ना गरी तपाईँको व्यक्तिगत तथा व्यावसायिक सफलताको मार्गमा हामी तपाईँलाई स्थापित गर्न सक्छौँ।

के तपाईँसँग अमेरिकामा सर्त सहितको भर्ना प्राप्त्ति को लागि आवश्यक योग्यताहरू छन्?

US कलेज तथा विश्वविद्यालयहरूका छनौट तथा ससर्र्त भर्ना प्राप्ति नीतिहरू विभिन्न प्रकारका छन्। अमेरिकामा सर्र्त पुरा हुने गरी भर्ना गर्दा सबै कलेज वा विश्वविद्यालयहरूमा प्रयोग गरिने केही आधारभूत मापदण्डहरू छन्।

ग्रेड पोइन्ट एभरेज (GPA):

प्राप्त गरेको जम्मा ग्रेड पोइन्टलाई परीक्षा दिएको जम्मा क्रेडिट घण्टाद्वारा भाग गरेर GPA निकालिन्छ।

ग्र्याज्युएटको लागि आवश्यक योग्यताहरू:

तपाईँले ससर्र्त भर्ना प्राप्ति गर्नका लागि ग्र्याज्युएट तहमा अध्ययन गर्न चाहेकै विषयमा अन्डरग्र्याज्युएट डिग्री पूरा गरेको हुनुपर्छ

अङ्ग्रेजीमा दक्षताको तह:

धेरैजसो अध्ययन संस्थानहरूमा एडभान्स्ड लेभलको आवश्यकता पर्छ।