क्यानडामा संस्थाहरुको प्रकारहरु

लिवरल आर्ट्स

क्यानडामा लिवरल आर्ट्स अध्ययन संस्थाहरुको प्रकारहरु भनेका अन्डरग्र्याज्युएट तहमा मुख्यत लिवरल आर्ट्स विषयमा केन्द्रित रहने कलेजहरू हुन्। एनसाइक्लोपेडिया ब्रिटानिका अनुसार लिवरल आर्ट्सलाई “व्यावसायिक, पेसेवर वा प्राविधिक पाठ्यक्रमका विपरित सामान्य ज्ञान प्रदान गर्दै सामान्य बौद्धिक क्षमताको विकास गर्ने उद्देश्यको कलेज वा विश्वविद्यालय पाठ्यक्रम” भनेर परिभाषित गरिएको छ। लिवरल आर्ट्स अध्यन संस्थाका प्रकारहरु सरकारी वा निजी जुनैपनि हुन सक्छन्।

सरकारी

सरकारी अध्यन संस्थाका प्रकारहरु भनेको, उनीहरूको आर्थिक स्थिरताका लागि प्रशिक्षण शुल्क तथा निजी अनुदान रकमको पनि योगदान हुने भएतापनि प्रोभिन्शल, टेरिटोरियल र/अथवा संघीय सरकारबाट अनुदान प्राप्त गर्ने संस्थानहरू हुन्। यी अध्यन संस्थाका प्रकारहरु क्षेत्र व्यापी प्रवेशको आवश्यकता, अथवा उनीहरूको आफ्नै मापदण्डहरू अपनाउन सक्छन्। क्यानडामा संस्थाहरुको प्रकारहरु एउटा यस्तो निकायद्वारा नियन्त्रित वा व्यवस्थित गरिएको हुन्छ जसको धेरैजसो सदस्यहरू सरकारी निकायको निरीक्षणमा चुनाव वा मनोनित भएको हुन्छन्। सरकारी विश्वविद्यालय संकायका लागि फ्याकल्टि रिसर्च अनुदानहरू सामान्यतया महत्वपूर्ण हुन्छन्, जसले तपाईँ समक्ष धेरै व्यवहारिक शोध अवसरहरू ल्याउन सक्छ। यी सरकारी उच्च शिक्क्षाका प्रकारहरु क्यानडामा विश्वविद्यालयहरूमा प्राय ठूला ठूला विभागहरू हुन्छन् जहाँबाट तपाईँलाई, एसोसिएट डिग्री देखि लिएर विद्यावारिधि तथा पोस्ट डक्टरल सम्मका हजारौँ विभिन्न डिग्रीका विकल्पहरू प्रदान गरिन्छ। सरकारी/प्रोभिन्शल विश्वविद्यालयहरू सामान्यतया निजी अध्ययन संस्थान भन्दा कम खर्चिला हुन्छन्।

निजी

उच्च शिक्क्षाका प्रकारहरु क्यानडामा निजी अध्ययन संस्थानले सामान्यतया प्रोभिन्शल, टेरिटोरियल वा संघीय सरकारबाट अनुदान प्राप्त गर्दैन, तर भूतपूर्व विद्यार्थीहरूको चन्दा, फ्याकल्टि रिसर्च अनुदान तथा प्रशिक्षण शुल्कद्वारा निजी रकम सङ्कलन गर्दछ। ठूलठूला चन्दा तथा निजी अनुदान रकमका कारणले धेरजसो विद्यार्थीहरू तथा शिक्षण कर्मचारीका लागि धेरै स्रोत उपलब्ध हुन जान्छ।

निजी अध्ययन संस्थान (गैर-मुनाफ-मुखी)

अध्यन संस्थाका प्रकारहरु का लागी सरकारी निकायद्वारा चयन नगरिएको धेरजसो सदस्यहरू रहेको निकायद्वारा नियन्त्रित वा व्यवस्थित अध्ययन संस्थान, जसको स्थापना निर्देशक, कर्मचारी, मालिक वा शेयरधारकहरूमा मुनाफा बाँड्ने लक्ष्य लिएर भएको हुँदैन।

निजी अध्ययन संस्थान (मुनाफ-मुखी)

अध्यन संस्थाका प्रकारहरु का लागी सरकारी निकायद्वारा चयन नगरिएको धेरजसो सदस्यहरू रहेको निकायद्वारा नियन्त्रित वा व्यवस्थित अध्ययन संस्थान, जसको स्थापना निर्देशक, कर्मचारी, मालिक वा शेयरधारकहरूमा मुनाफा बाँड्ने लक्ष्य लिएर भएको हुन्छ।

उच्च शिक्क्षाका प्रकारहरु क्यानडामा निजी विश्वविद्यालयहरू आ-आफ्नो प्राज्ञिक क्षेत्रमा ख्याति प्राप्त शिक्षण कर्मचारीलाई आकर्षण गर्न र राख्न सक्ने हुन्छन्। एकजना विद्यार्थीका हैसयितमा, तपाईँले शिक्षण कर्मचारीको अनुभवबाट लाभ उठाउन सक्नुहुन्छ, जसले कक्षाको अनुभवहरूलाई गहन बनाउँछ। उच्च शिक्क्षाका प्रकारहरु क्यानडामा निजी विश्वविद्यालय क्याम्पसहरूमा असामान्य तथा नविन शैक्षिक कार्यक्रमहरू पनि पाउन सकिन्छ।

क्यानाडामा उच्च शिक्षाका धेरै विकल्पहरू उपलब्ध छन्। तपाईँले सानो वा ठूलो, सरकारी वा निजी, सानो वा ठूलो सहरबाट रोज्न सक्नुहुन्छ। क्यानडामा संस्थाहरुको प्रकारहरु का लागी अर्को विकल्प भनेको माध्यामिक विद्यालय सिध्याउने वित्तिकै चार वर्षे अध्ययन संस्थानमा जाने, अथवा प्रथम दुई वर्ष सम्म कम्युनिटि वा प्राविधिक कलेज जाने रहन्छ, जसबाट तपाईँ पेसाको तयार गर्न सक्नुहुन्छ अथवा कुनै चार वर्षे अध्ययन संस्थानमा ट्रान्स्फर गर्न सक्नुहुन्छ। पहिला कम्युनिटि कलेजमा जाने विकल्प निकै चलेको छ किनभने यसबाट विवध अवसहरू उपलब्ध हुनका साथै तपाईँलाई आफ्नो रोजाइको कलेज वा विश्वविद्यालयबाट स्नातक डिग्री पूरा गर्ने विकल्प पनि प्रदान गर्दछ।