अमेरिकामा भर्नाका सर्तहरु के के हुन्?

अमेरिकामा भर्नाका सर्तहरु के के हुन् भन्ने बारेमा हाम्रो नेटवर्क अन्तर्गत अध्ययन संस्थानहरूमा अङ्ग्रेजीमा दक्षता बाहेक प्राप्त गरेको शिक्षा तथा अन्य विश्वविद्यालय र/अथवा विभागीय तथा अध्ययन विषय अनुसार प्रवेश योग्य भएका विद्यार्थीहरूलाई सशर्त प्रवेश दिइन्छ। ससर्र्त भर्ना भनेका के हुन् भने पूर्णतया प्रवेश पाउनलाई तपाईँले सन्तोषजनक रूपमा पूरा गर्नुपर्ने निर्दिष्ट आवश्यकताका आधारमा तपाईँको प्रवेश “सशर्त” हुनेछ। अमेरिकामा कंडीसनल भर्ना भनेको के हो भने यी आवश्यकताहरू पूरा गरेपछि, तपाईँले पूर्णतया भर्ना पाउन सक्नुहुन्छ। यी ससर्र्त भर्ना भनेका के हुन् भनेर आवश्यकताहरूबारे तपाईँको सशर्त प्रवेश पत्रमा बताइएको हुनेछ, र तपाईँले रोजेको ELS ले तपाईँलाई भर्नाका लागि आवश्यक प्रक्रिया पूरा गर्न सहायता गर्नेछ।

भर्नाको लागि अतिरिक्त आवश्यकताहरू अनुसार अध्ययन संस्थानको अंग्रेजी भाषा दक्षता र/अथवा अन्य आवश्यक स्कोर, उदाहरणको लागि, GMAT® वा ग्र्याज्युएट अध्ययनको लागि GRE® पूरा गर्नु पर्ने हुन सक्छ।

हाम्रो ELS विश्वविद्यालयका साझेदारहरूले सशर्त प्रवेश पत्र (CLA) दिनेछन् जसमा भर्नाको लागि चाहिने थप आवश्यकताहरू उल्लेख गरिएको हुन्छ। तपाईँ USA का लागि प्रस्थान गर्नु भन्दा पहिला अमेरिकामा कंडीसनल भर्ना भनेको के हो भन्ने बारेमा तपाईँको विश्वविद्यालयमा स्थान तथा ELS मा दर्ता हुने कुराका तपाईँ र तपाईँको परिवार ढुक्क हुन सक्नुहुन्छ।

सशर्त भर्ना प्रक्रिया भनेको के हो?

  1. हाम्रो विश्वविद्यालय खोजकर्ताका माध्यमबाट एउटा विश्वविद्यालय खोज्नुहोस्
  2. विश्वविद्यालयमा प्रवेशका लागि आवेदन गर्नुहोस् र स्थानीय अथोराइज्ड काउन्सेलिङ एजेन्टको सहायताले ELS Language Centers मा अंग्रेजी अध्ययनका लागि भर्ना हुनुहोस्।
  3. यदि विश्वविद्यालयमा तपाईँलाई स्वीकार गर्न सकिने भए, तपाईँले "अङ्ग्रेजीमा दक्षता पूरा गरेको र भर्नाका लागि चाहिने अन्य कुनैपनि आवश्यक कागजातहरू बुझाएको शर्तमा सशर्त विश्वविद्यालय भर्ना दिइएको" पत्र पाउनु हुनेछ।
  4. विश्वविद्यालय प्रवेशका लागि चाहिने अङ्ग्रेजीमा दक्षता हासिल गर्न USA का कुनैपनि 60 ELS केन्द्रमा अध्ययन गर्नुहोस्, अथवा आवश्यक TOEFL ® वा IELTS स्कोर प्राप्त गर्नुहोस्।
  5. आफ्नो विश्वविद्यालयमा अध्ययन शुरु गर्नुहोस्!